
गजल १ नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।....समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।....शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस्प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।....मुल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्दुखि र गरिबका, बजारहरुलाई शुभकामना ।४।....कसैले दुख नपाओस्, बाढी पैरो नजाओस्नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।....विगतजस्तो...